नेकपा एमालेलेले महासचिव शंकर पोखरेलाई थप शक्तिशाली बनाउने भएको छ । एमालेले पोखरेलको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्यालय बनाउने भएको हो ।

महासचिव पोखरेल संयोजक रहनेगरी भानुभक्त ढकाल, राजन भट्टराई, सूर्य पाठक, भीष्म अधिकारी र निरज आचार्य रहेको केन्द्रीय कार्यालय प्रस्ताव गरिएको छ ।





