काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्बिर पोस्ट गरेका छन्।

क्याप्सनमा उनले लेखेका छन्, ‘यो आँधी आउनुभन्दा अघिको शान्ति थियो।’
एनिमेटेड तस्बिरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन्। अनि आसपासको वातावरण आँधीबेहरी जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झन्डा फहराइरहेका छन्।





