काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम संसदीय सुनवाईबाट सर्वसम्मत अनुमोदन भएको छ । उनलाई आजै शपथग्रहण गराएर पदबहाली गराउने तयारी छ ।