हाम्रो बारेमा
बझाङ मिडिया हाउसद्वारा सञ्चालितः बझाङ पोस्ट – अनलाइन तथा पत्रिका मार्फत हामी उपस्थित भइसकेका छाै। सुदूरपश्चिमको बझाङ जिल्लाबाट सञ्चालित एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल बझाङ पाेष्ट। समयको मागसँगै अघि बढ्दै, सही सूचना र निष्पक्ष समाचार सम्प्रेषणमा हामी निरन्तर तपाईँहरुसामु उपस्थित छौँ। जिल्लाको जयपृथ्वी नगरपालिका-१० सदरमुकाम चैनपुरबाट, सही सूचना, समाचार र विज्ञापन हामी सम्प्रेषण तथा प्रकाशित गर्नेछौँ।


